मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी, सर्वदलीय सरकार गठनमा एमालेको जोड

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन आह्वान भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको अधिवेशन असोज १७ गते बुधबारका लागि आह्वान गरिएको हो । प्रदेश सरकारका मन्त्री पाँचकर्ण राईले