मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् । घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ । ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको नजिकै