विराटनगर । नेकपा एमालेको मंगलबार सम्पन्न कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा पराजित विनोद ढकालले निर्वाचनका क्रममा पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम गुटबन्दी गरेको आरोप लगाएका छन् । विराटनगरस्थित एमालेको पार्टी कार्यालयमा
...