विराटनगर । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताको बैठकले माओवादी नेता इन्द्रबहादुर आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने सहमति गरेपछि कांग्रेसका शेखर कोइराला पक्ष आक्रोशित बनेको छ । कोइराला पक्षका सांसद केदार कार्कीले आफू मुख्यमन्त्री बन्नुपर्ने अडान