मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

जसपाले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

मोरङ । जनता समाजवादी पार्टी (जसपा) ले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।  संसदीय दलका नेता समेत रहेकी निर्मला लिम्बूले बुधबारको प्रदेशसभा बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताएकी हुन् ।