सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

कोशी प्रदेश सरकारबारे निर्णय गर्न जसपाको बैठक जारी

सुनसरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल गर्न प्रदेश समितिको बैठक अहिले सुनसरीको इटहरीमा सुरु भएको छ । पार्टीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएको