शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीद्वारा बुधबारे सडकको शिलान्यास

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० किमी लम्बाइको मोरङ लेटाङ–६ नं बुधबारे सडकको शिलान्यास गरेका छन् । पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको