मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

कोशी एक्सिलेन्स अवार्ड चैत ७ गते

सुनसरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले यही चैत ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आयोजना हुने भएको छ । नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रम दिउँसो ३ः०० बजेदेखि सुरु