बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

सप्तकोशीमा डुबेका पत्रकारलाई क्षतिपूर्ति र उपचार खर्च दिन आलटाल

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको छ । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोबाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाखको सामान