बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

८० किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट ठुलो परिणाममा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा धरान