बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

कांग्रेस नेता तथा पूर्वमन्त्री केशव बुढाथोकीकाे निधन

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति उनको मृत्यु भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति