विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको ८० जनाको जम्बो टोलीले बुधबारदेखि हात्ती प्रभावित क्षेत्रमा पदयात्रा गरिरहेको छ । उक्त पदयात्राले २४३ किलोमिटरको दुरी ७ दिनभित्रमा पुरा गर्नेछ । त्यसक्रममा हात्तीबाट पीडित बनेका जनताको अवस्था,
...