मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

बेनोज अधिकारीलाई सम्झँदै क्रान्तिकारीको टोली मोरङको बाघझोडामा

फागुन । अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष जीपी मैनालीसहितको टोली सहिद बेनोजलाई सम्झँदै मोरङको बाघझोडा पुगेको छ । अखिल क्रान्तिकारीको तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी  स्मृति दिवसको दिन उपाध्यक्ष मैनालीसहितको टोली बिहीबार अधिकारीको हत्या भएको स्थल