आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

समृद्धि हासिल गर्न तीन तहको सरकारबिच सहकार्य आवश्यक :  महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्ने बताएका छन् । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ साधारणसभाको आज उद्घाटन गर्दै उनले