विराटनगर । कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेशको इतिहासमा नवौँ पटकको सरकार गठनका क्रममा उनी तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्की यसअघि २०७९ पुस २८ र २०८०...
...