आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने

दमक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका...