विराटनगर । कोशी प्रदेशसभाको बैठक बहिष्कार गर्दै आएको नेपाली कांग्रेस सोमबारको बैठकमा भने सहभागी हुने संकेत गरेको छ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सोमबार दिउँसो ४
...