शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

झापामा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।  राजवंशीले ती