बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

पूर्वका साना खोलामा बाढीको जोखिम

काठमाडौँ । हाल मुलुकका पूर्वी भागका साना खोलाहरूमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।  सर्दुखोलामा पानीको