बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किवी र लोठसल्लाखेती

झापा । कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किवी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् ।  सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किवी र