बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

सोलुखुम्बुको बाढीमा फसेका ७ जनाको उद्धार, एक जना सम्पर्कविहीन

काठमाडौँ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा नम्बर–५ स्थित थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले बताइन् ।...