सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

सौर्य ऊर्जामा लगानी गर्दै कोशीका उद्योगी

विराटनगर । नेपाल विद्युत् प्राधिकरणले ३ हजार ४९३ मेगावाट क्षमताका सौर्य ऊर्जा उत्पादन गर्नका लागि निजी क्षेत्रले गरेको प्राविधिक प्रस्ताव पारित गरेको छ । प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना अनुसार देशभरका २ सय ६३ स्थानको