विराटनगर । विराटनगर महानगरपालिकाको आन्तरिक आयसँगै बजेटको आकार निरन्तर खुम्चिँदै गएको छ । चालु आर्थिक वर्षको यथार्थ आम्दानीले गत आर्थिक वर्षको आम्दानीलाई उछिन्ने सम्भावना कम छ । यद्यपि महानगरपालिकाले आन्तरिक आम्दानी थोरै भए पनि बढाएको
...