शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी प्रदेश

उमागौरी सहकारी ठगी प्रकरण : अध्यक्ष रौनियार अदालतमा उपस्थित, बयान सुरु

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी मुद्दाका फरार अभियुक्त रहेका सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार अदालतमा उपस्थित भएका छन् । सोमबार दिउँसो उनी कानुन व्यवसायीलाई साथमा राखेर मोरङ अदालतमा उपस्थित भएका हुन् ।