बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी छः विप्लव

झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी रहेको बताएका छन् ।  झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।  विप्लवले राजनीतिक