बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

धनकुटा बजार नजिकै आगलागी, बजार जोखिममा

धनकुटा । धनकुटा नगरपालिका–५ स्थित बडहरे सामुदायिक वन र वडा नं. ८ मा छोटीमा रहको सामुदायिक वनमा भीषण आगलागी भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको आगो अझै नियन्त्रण हुन सकेको छैन ।  आगो