सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

पहिचानको लडाइँमा सधैँ किराँत समुदायसँगै छु : शेखर कोइराला

खोटाङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैँ किराँत समुदायसँगै रहेको बताएका छन्। तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ‘तुवाचुङ् डे’ लाई