आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जायमान गाउँबस्ती

खोटाङ ।  किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८ गतेदेखि देश तथा विदेशमा एकसाथ सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड हर्षोउल्लासका साथ मनाउने