शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

अपडेट : प्रहरीले चलाएको गोली लागु औषध कारोबारीको बायाँ खुट्टाको घुँडामुनि लाग्यो

झापा । लागु औषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा झापामा प्रहरीले गोली प्रहार गरेको छ। गोली लागेका व्यक्ति भारतको किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी अन्दाजी ३६ वर्षीय मोहम्मद इस्लाम हुन्। शनिबार दिउँसो झापाको...