शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

ट्याङ्की बन्छन्, तर धारा बन्दैनन्

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको देवानगञ्ज खानेपानी आयोजनाको काम २०६५ सालमा सुरु भयो । उक्त आयोजनाका लागि अहिलेसम्म २ करोड ४१ लाख ४४ हजार रुपैयाँ खर्च भइसकेको छ । यो आयोजना सम्पन्न हुन अझै...