शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

झापाको दमकमा जेनजी आन्दोलनमा प्रहरीको गोली, एक घाइते

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी युवाले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीका अनुसार दमक...