शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश

झापाको देवीगञ्जमा जङ्गली हात्ती मृत फेला

झापा । झापाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय