आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

कोशी प्रदेश

पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध

गाईघाट । जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ । सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताए । शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण