शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

एउटा भैंसी पालेर ३० लाख रुपैयाँ अनुदान दुरुपयोग

विराटनगर । सुनसरीको देवानगञ्ज–१ मा रहेको मिलन कृषक समूहले व्यावसायिक भैंसी प्रबर्द्धन कार्यक्रममार्फत लगेको २९ लाख ४० हजार रुपैयाँ अनुदान दुरुपयोग भएको कोशी प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिले आशङ्का गरेको छ । समितिले