मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

सक्रिय संक्रमितको संख्या ११ दिनमै ३० गुणा बढ्यो, कोरोनाको हब बन्दै विराटनगर

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । १० दिनमै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा ३० गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा गत