शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश | हेडलाइन

‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले जटिल मुद्दाहरू सुल्झाएका उदाहरण धेरै छन् । त्यसमध्येको एउटा उत्कृष्ट उदाहरण वडा नम्बर ३ को साँध–सिमाना विवाद हो । महानगरपालिका कानुन शाखाकी प्रमुख शारदा थपलियाका अनुसार दुई छिमेकीबिच घरको पानी