विराटनगर । ‘दसैँ हर्ष एवं उल्लास तथा विजयको प्रतीक हो । हिन्दु संस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो ...
...